बीमा कम्पनीहरुको सेयरबजारमा रु.४८.११ अर्ब लगानी, ब्याजदर घट्दा अधिकांशले बढाए
काठमाण्डौ । बीमा कम्पनीहरुले सेयरबजारमा मात्रै आधा खर्ब लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको पहिलो त्रैमाससम्म जीवन, निर्जीवन, पुनर्बीमा र लघुबीमकहरुले सेयरबजारमा कुल ४८ अर्ब ११ करोड ११ लाख रुपैयाँ लगानी गरेका छन् ।यो लगानी रकम गत आवको सोही अवधिसम्मको तुलनामा ५५.५५ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्म बीमा कम्पनीहरुले सेयरबजारमा ३० अर्ब ९२ करोड ९५...

