जीवन बीमा कम्पनीहरुको विभिन्न क्षेत्रमा रु.७ खर्ब लगानी, सेयरबजारमा १०८% ले वृद्धि
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको लगानी १३ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरले विभिन्न क्षेत्रमा ७ खर्ब ३ अर्ब ३४ करोड रुपैयाँ लगानी गरेका छन् । गत आवको सो अवधिसम्म जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा ६ खर्ब २२ अर्ब ४१ करोड रुपैयाँ लगानी गरेका थिए । प्राधिकरणका अनुसार जीवन बीमकहरुले हाल दर्जनौ...