भिजन सेक्युरिटिजको आयोजनामा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न
काठमाण्डौ । भिजन सेक्युरिटिज् प्रालि(स्टक ब्रोकर नं. ३४) को आयोजनामा फागुन ५ गते ओम प्यालेस, नयाँबजार, धनगढीमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरिएको भिजन सेक्युरिटिजले जनाएको छ । भिजन सेक्युरिटिजले धितोपत्र कारोवार सम्वन्धी पूर्ण सेवा प्रवाह गर्न नियामक निकायहरुवाट अनुमती लिई...