देशभर डेंगु संक्रमित ५,२३८ पुगे, बागलुङ नगरपालिका सबैभन्दा बढी प्रभावित
काठमाण्डौ । देशभर डेंगु संक्रमितको संख्या ५ हजार २३८ पुगेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २०८२ पुस १७ देखि २०८३ भदौ ३० गतेसम्म ७४ जिल्लामा डेंगु संक्रमण पुष्टि भएको हो।स्थानीय तहगत विवरणमा बागलुङ नगरपालिका सबैभन्दा बढी प्रभावित देखिएको छ। त्यहाँ १ हजार १७ जनामा संक्रमण पुष्टि भएको छ।त्यस्तै पोखरा महानगरपालिकामा १८५, इटहरी उपमहानगरपालिकामा ११९ र...

