करदाता प्रोत्साहन उपहार कार्यक्रमका लागि खरिद बिल अनिवार्य, आईआरडीले दियो बीजक प्रविष्टिको समयसीमा
काठमाण्डौ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन चाहने उपभोक्तालाई वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा खरिद बिल लिन आग्रह गरेको छ।विभागले सार्वजनिक गरेको सूचनाअनुसार आर्थिक वर्ष २०८३/८४ अन्तर्गत सञ्चालन हुने करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताले खरिद गरेको वस्तु तथा सेवाको बिलसम्बन्धी विवरण तोकिएको प्रणालीमा...

