सरकारी सेवा डिजिटल बनाउन इस्टोनियासँग सहकार्य खोज्दै नेपाल
काठमाण्डौ । सार्वजनिक सेवालाई प्रविधिमार्फत सहज र एकीकृत बनाउन नेपालले इस्टोनियासँग सहकार्यको प्रस्ताव अघि सारेको छ। सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले इस्टोनियाकी न्याय तथा डिजिटल मामिलामन्त्री लिजा पाकोस्टासँग डिजिटल पूर्वाधार, विद्युतीय शासन र साइबर सुरक्षामा साझेदारीबारे छलफल गरेका छन्।कतारको दोहामा अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को विश्व...

