समुद्र किनारामा हजारौँ युरो नगद बगेर आएपछि...
काठमाण्डौ । इटालीको सिसिली टापुको समुद्री किनारामा बिदा मनाइरहेका पर्यटकहरूले समुद्रबाट नगदले भरिएका झोलाहरू किनारामा बगेर आएको देखेपछि सनसनी मच्चिएको छ। समुद्री छालसँगै किनारामा आइपुगेको रकम करिब ६ लाख ७० हजार युरो रहेको प्रारम्भिक अनुमान गरिएको छ।प्रहरीका अनुसार माल्टाबाट आएको एउटा सानो स्पिडबोट इन्जिनमा समस्या आएपछि सिसिलीको दक्षिणी तटतर्फ बगेर आएको थियो।...

