अमेरिकामा जी–२० व्यापारमन्त्रीहरूको बैठक सुरु, भन्सारदेखि औद्योगिक उत्पादनसम्म छलफल
काठमाण्डौ । विश्व व्यापारमा बढ्दो तनाव र भन्सारसम्बन्धी विवादबीच जी–२० सदस्य राष्ट्रका व्यापारमन्त्रीहरूको दुईदिने बैठक बुधबार अमेरिकाको मिलवाउकीमा सुरु हुँदैछ। बैठकमा चीन, भारत, जापान, जर्मनी, फ्रान्सलगायत प्रमुख अर्थतन्त्रका प्रतिनिधि सहभागी हुनेछन्। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले बैठकको अध्यक्षता गर्नेछन्। बैठकमा विश्व व्यापार प्रणाली, भन्सार...

