जापानको केन्द्रीय बैंकले गर्यो ब्याजदर स्थिर राख्ने निर्णय
काठमाण्डौ । जापानको केन्द्रीय बैंकले ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । नीति निर्माताहरुले आयातमा निर्भर जापानका अर्थतन्त्रमा अमेरिकी ट्यारिफको प्रभाव जाच्ने निधो गरेसँगै बुधबार जापानको केन्द्रीय बैंकले यस्तो निर्णय गरेको हो । अमेरिकी केन्द्रीय बैंकको पोलिसी बैठकमा ब्याजदर स्थिर राख्ने अपेक्षा भईरहेकै बेला जापानको केन्द्रीय बैंकले पोलिसी रेट ०.५ प्रतिशत यथावत...