शुक्रबार, श्रावण २९,२०८३ 04:06:24
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 04:06:24
जीवन विकास लघुवित्तले कमायो रु.१.०८ अर्ब नाफा, लाभांश क्षमता ८०%
Capital Market

जीवन विकास लघुवित्तले कमायो रु.१.०८ अर्ब नाफा, लाभांश क्षमता ८०%

काठमाण्डौ । मर्जरको तयारीमा रहेको जीवन विकास लघुवित्तले गत आर्थिक वर्ष २०८२–८३ मा उल्लेख्य नाफा कमाएको छ ।  गत आवमा संस्थाले १ अर्ब ८ करोड २२ लाख रुपैयाँ नाफा कमाएको हो । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५३.२० प्रतिशत बढी हो । अघिल्लो आवमा संस्थाले ७० करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो ।  संस्थाको खुद ब्याज आम्दानी र कमिसन आम्दानीमा उल्लेख्य सुधार देखिएसँगै नाफा...

मर्जर प्रस्तावसहित जीवन विकास लघुवित्तले डाक्यो विशेष सभा
Capital Market

मर्जर प्रस्तावसहित जीवन विकास लघुवित्तले डाक्यो विशेष सभा

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष वार्षिक साधारण सभा आह्वान गरेको छ ।  संस्थाको साउन २८ गते बसेको संचालक समितिको बैठकले भदौ १४ गते केन्द्रीय कार्यालय कटहरी मोरङमा सभा बस्ने निर्णय गरेको हो ।  सभाले जीवन विकास लघुवित्त, युनिक लघुवित्त र मानुषी लघुवित्त संस्थाबीच एकआपसमा गाभ्ने विशेष प्रस्ताव पारित गर्नेछ ।  उक्त तीन संस्थाको सम्पत्ति,...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X