नरेन्द्र मोदी महान नेता हुन्,भारतसँगको सम्बन्ध सुदृढ बनाउन तत्पर छौं: अमेरिकी उपराष्ट्रपति
काठमाण्डौ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी महान नेता भएको बताएका छन् । भारत भ्रमणमा रहेका भान्सले सोमबार प्रधानमन्त्री मोदीसँगको भेटबारे प्रतिक्रिया दिदै यस्तो बताएका हुन् । उनले आफ्नो सोशल मिडिया अकाउन्ट एक्समा लेखेका छन्, ‘आज साँझ प्रधानमन्त्री मोदीलाई भेट्नु मेरो लागि सम्मानको कुरा हो। उहाँ एक महान नेता हुनुहुन्छ र उहाँले...