जोमसोम–पोखरा हवाई सेवा २ महिनापछि पुनः सञ्चालनमा
काठमाण्डौ । जोमसोम–पोखरा हवाई सेवा २ महिनापछि पुनःसञ्चालनमा आएको छ । पोखरादेखि मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १७ गतेदेखि स्थगित भएको थियो। जुन २ महिनापछि आजदेखि सञ्चालनमा आएको हो । २ महिनापछि समिट एयरलायन्सले आज पाँचवटा उडान भरेको छ । यस्तै तारा एयरको जहाजले पनि यही भदौ १८ गतेदेखि उडान भर्ने तयारी गरेको छ। बेनी–जोमसोम...