सुनकोशीमा बेपत्ता पराजुली दम्पतीमध्ये तिलकुमारीको शव फेला, श्रीमानको खोजी जारी
काठमाण्डौ । काभ्रेपलाञ्चोकको दोलालघाट क्षेत्रबाट सुनकोशीमा बेपत्ता भएका पराजुली दम्पतीमध्ये श्रीमती तिलकुमारी पराजुलीको शव फेला परेको छ।प्रहरीका अनुसार मण्डनदेउपुर नगरपालिका–७ निवासी ६७ वर्षीया तिलकुमारीको शव आइतबार ओखलढुंगाको सीमा नजिक सुनकोशी नदी क्षेत्रमा फेला परेको हो।तिलकुमारी आफ्ना श्रीमान् केदारनाथ पराजुलीसँगै गत बुधबारदेखि बेपत्ता थिइन्।प्रहरीले खोजी...

