बाढीपीडित क्षेत्र संघीय सरकारसँग सम्पर्कविहीन, मुख्यमन्त्रीकै गुहारमा जनप्रतिनिधि
बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधि संघीय सरकारसँग सम्पर्कविहीन : मुख्यमन्त्री थापाकाठमाण्डौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोसी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र राहत व्यवस्थापनमा संघीय सरकारसँग आवश्यक समन्वय हुन नसकेको बताएका छन्।चितवनमा जिल्ला समन्वय समितिले आयोजना गरेको स्थानीय तह तथा जिल्लास्थित कार्यालयहरूको कामको समीक्षा...

