कात्तिक १५ अघि धान नकाट्न आग्रह, वर्षाले बाली बिगार्ने जोखिम
काठमाण्डौ । सम्भावित वर्षाका कारण पाकिसकेको धानबालीमा क्षति हुनसक्ने भन्दै कृषि विकास कार्यालय धादिङले कृषकलाई कात्तिक १५ गतेपछि मात्र धान काट्न आग्रह गरेको छ।कार्यालयले जारी गरेको ‘धानबाली काट्ने तथा भित्र्याउने सम्बन्धी’ सूचनामा कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै अहिले नै धान काट्दा भिज्ने, कुहिने...

