काठमाडौं महानगरमा आजदेखि बाइक एम्बुलेन्स सेवा सुरु
काठमाण्डौ । काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ।महानगरपालिकाको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रस्तुतीकरण कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले बाइक एम्बुलेन्स सेवा सुरु गरिएको जानकारी दिएकी हुन्।उनका अनुसार १०२ नम्बरमा फोन गरी एम्बुलेन्स सेवा माग गर्ने सेवाग्राहीलाई अवस्थाअनुसार बाइक ए...

