राति घरबाट लगिएका चोलेन्द्रबारे प्रहरीको नयाँ दाबी– पक्राउ होइन, ‘सुरक्षाका लागि’ ल्याइएको हो
काठमाण्डौ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले पक्राउ गरेको नभई सुरक्षा चुनौती देखिएपछि सुरक्षित स्थानमा ल्याइएको दाबी गरेको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार जबरालाई सुरक्षा जोखिम महसुस भएपछि प्रहरी कार्यालयमा ल्याइएको हो।उनले जबरा अहिले सुरक्षित स्थानमा रहेको बताए। यद्यपि, पूर्वप्रधानन्यायाधीशलाई...

