आईपीओ निष्कासनको तयारीमा रहेको कैलाश हेलीकप्टरले पायो इक्राबाट यस्तो रेटिङ
काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको कैलाश हेलीकप्टर सर्भिसेस् लिमिटेडलाइलाई इक्रा नेपालले रेटिङ प्रदान गरेको छ । रेटिङ प्रदायक कम्पनी इक्राले कम्पनीलाई [ICRANP-IR] BBB निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षीत मानिन्छन् । यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको...