कलश स्टक मार्केटको सेयर शिक्षा कार्यक्रम सम्पन्न
काठमाण्डौ । बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रालि (ब्रोकर नं ७४) ले सेयरबजारमा आवद्ध लगानीकर्ताहरुको लागि पुस ५ गते निःशुल्क प्राविधिक विश्लेषणसम्बन्धी सेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रमका श्रोत ब्यक्ति सेयर बजार विश्लेषक अजित खनालले सहभागीहरुलाई सेयरबजारको प्राविधिक विषयहरुको बारेमा प्रकाश पारेका थिए । काठमाण्डौको बुद्धनगरमा रहेको...

