आईतवार, फाल्गुन ११,२०८१ 04:13:42
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 04:13:42
कामना सेवा विकास बैंकद्वारा सातवटै प्रदेश तथा केन्द्रीय कार्यालयका लागि कर्मचारी माग
BANKING

कामना सेवा विकास बैंकद्वारा सातवटै प्रदेश तथा केन्द्रीय कार्यालयका लागि कर्मचारी माग

काठमाण्डौ । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गरी सात वटै प्रदेश र केन्द्रीय कार्यालयका लागि कर्मचारी माग गरेको हो । कम्पनीले सातवटै शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर,असिस्टेन्ट रिलेसन म्यानेजर,सर्भिस म्यानेजर र कन्ट्राक्युचल स्टाफ माग गरेको छ ।  

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण
CORPORATE

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको डुमे तनहुँ शाखा कार्यालयले सत्यवती देवी आधारभुत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।  

कामना सेवा विकास बैंकको सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
STOCK MARKET

कामना सेवा विकास बैंकको सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।बैंकको ५ लाख ९ हजार ८९२ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.