निर्देशन नआएसम्म बागमती सरकार नछाड्ने एमालेको निष्कर्ष
काठमाण्डौ । नेकपा एमालेले पार्टीको माथिल्लो तहबाट औपचारिक निर्देशन नआएसम्म बागमती प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता नबोलाउने निष्कर्ष निकालेको छ।काठमाडौँको कोटेश्वरमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले बदलिँदो राजनीतिक परिस्थितिबारे पार्टी केन्द्र तथा अन्य दलहरूसँग छलफल गरेर मात्रै सरकारमा रहने वा बाहिरिने निर्णय गर्ने निष्कर्ष निकालेको...

