खल्तीले ल्यायो ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’, एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने
काठमाण्डौ । नेपाली क्रिकेट टोलीले टी-२० विश्वकपमा ऐतिहासिक स्थान सुरक्षित गरेसँगै देशैभर क्रिकेटको लहर छाएको छ। यसै उत्साहलाई थप उचाइमा पुर्याउन, नेपालको अग्रणी डिजिटल वालेट 'खल्ती' ले आकर्षक अभियान ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ सार्वजनिक गरेको छ। खल्ती चलाऊ, वर्ल्ड कप जाऊ अभियान क्रिकेट प्रशंसकहरूको सपनालाई वास्तविकतामा बदल्ने उद्देश्यले ल्याइएको हो। नेपाली क्रिकेट...

