खुम्बु क्षेत्रमा भारी हिमपात, उच्च क्षेत्रमा पर्यटकको आवागमनमा रोक
काठमाण्डौ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटक तथा पदयात्रीको आवागमन प्रभावित भएको छ। निरन्तर वर्षापछि खुम्बुको माथिल्लो क्षेत्रमा हिमपात सुरु भएको हो।उच्च क्षेत्रमा आधा मिटरभन्दा बढी हिउँ जमिसकेको छ। प्रतिकूल मौसमका कारण पर्यटक तथा पदयात्रीलाई जोखिमयुक्त क्षेत्रमा थप अघि बढ्न रोक लगाइएको छ।माथिल्लो क्षेत्रमा भारी...

