पूर्व सभामुख कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सभामुख कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बिहीबार विशेष अदालत, काठमाण्डौमा आरोपपत्र दायर गरेको जनाएको छ।आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमार्फत आपसी मिलेमतोमा भन्सार छली गरी गैरकानुनी रूपमा भित्र्याइएको...

