कृष्णभिरमा डाइभर्सन निर्माणका लागि भिर कटान शुरु
काठमाण्डौ । पृथ्वी राजमार्ग नै भासिएर अवरुद्ध बनेको कृष्णभिरमा डाइभर्सन निर्माणका लागि भिर कटानको प्रक्रिया शुरु गरिएको छ। प्राविधिक तथा विज्ञहरूको सुझाव र प्रतिवेदनका आधारमा डाइभर्सन निर्माणको काम अघि बढाइएको सडक विभागले जनाएको छ।डाइभर्सन खोल्ने प्रक्रियाअन्तर्गत सडकसँगै रहेको भित्तामा कटान गर्नुअघि सरसफाइ तथा झाडी हटाउने काम सम्पन्न गरिएको छ। विज्ञहरूबाट...

