काठमाण्डौ उपत्यका खानेपानी बोर्डद्वारा कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
काठमाण्डौ । काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । बोर्डले आज एक सूचना जारी गर्दै काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड नियमावली,२०८२ को नियम २० बमोजिम कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको हो ।