कुमारी बैंक: इम्पेरमेन्ट बढेपनि आम्दानी वृद्धिमा निरन्तरता, पूँजी सुदृढतामा राम्रो प्रगति
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा ब्याज आम्दानीमा वृद्धि देखाए पनि नाफा घट्दै गएको छ। बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणले सञ्चालन दक्षतामा सुधारको आवश्यकता देखाएको छ।

