कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको बुक क्लोज मिति तय, प्रतिफल पाउन कहिलेसम्म बन्ने इकाईधनी ?
काठमाण्डौ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको छ। योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेडले यी दुवै योजनाका लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ आगामी भदौ १९ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ भदो १८ गतेभित्र...