लोकसेवा पदपूर्तिमा सरकारी स्वीकृति अनिवार्य गर्ने निर्णयविरुद्ध विद्यार्थीको प्रदर्शन
काठमाण्डौ । लोकसेवा आयोगको नियमित पदपूर्ति प्रक्रिया प्रभावित हुने गरी सरकारले गरेको निर्णयविरुद्ध लोकसेवा परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरू सडकमा उत्रिएका छन्।विद्यार्थीहरूले बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै मुख्यसचिवस्तरीय बैठकबाट भएको २२ बुँदे निर्णयको बुँदा नम्बर ११ तत्काल खारेज गर्न माग गरेका छन्।साउन ४ गते मुख्यसचिव गोविन्दबहादुर...

