भारत पनि लेजर हतियार भएको देशमा समावेश, गर्यो सफल परीक्षण
काठमाण्डौ । भारतले निकै शक्तिशाली लेजर हतियारको सफल परीक्षण गरेको छ । यो हतियारले साना क्षेप्यास्त्र, हेलिकप्टर र ड्रोनलाई खसाल्न सक्ने भारतीय अधिकारीहरूले बताएका छन् ।डिफेन्स रिसर्च डेभलपमेन्ट अर्गनाइजेसन (डीआरडीओ( ले आइतबार आन्ध्र प्रदेशको कुर्नूलमा परीक्षण गरिएको जनाएको छ।यस परीक्षणमा ट्रकमा राखिएको ३० किलोवाटको लेजर बीमबाट साढे तीन किलोमिटर उचाइमा उड्ने ‘फिक्स्ड...