मुद्दतीमा निक्षेप राख्दै पैसा कमाउँदै जीवन बीमा कम्पनी, सेयरबजारमा ३१.६९% ले बढ्यो लगानी
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेका छन् । नेपाल बीमा प्राधिकरणले लगानी निर्देशिका बमोजिम बीमा कम्पनीहरुले कुन क्षेत्रमा कति लगानी गर्न पाउने भनि सिमा समेत निर्धारण गरिदिएको छ । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले सरकारको बचतपत्र तथा ऋणपत्र, सूचीकृत सेयर, संस्थापक सेयर, म्युचुअल फण्ड, शिक्षा, स्वास्थ्य जस्ता विभिन्न क्षेत्रमा साढे ६...