जीवन बीमा कम्पनीमाथि सरकारको अन्याय, खर्चको समेत कर तिर्नुपर्ने अनौठो व्यवस्था खारेजीको माग
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणबाट जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त गरी सञ्चालनमा आएका कम्पनीहरु जीवन बीमा कम्पनी हुन् । जीवन बीमा सेवालाई प्रत्येक नेपालीको पहुँचमा पुर्याई देशभर छरिएर रहेको आर्थिक साधन र स्रोतलाई बीमाशुल्कका रुपमा संकलन गरी राष्ट्रिय गौरवका परियोजना निर्माण गर्न आवश्यक पूँजी जुटाई देशको समग्र अर्थतन्त्रलाई समेत टेवा दिंदै जीवन बीमाको...