मुक्तिनाथ क्यापिटलको सञ्चालकमा लिलानाथ ढकाल नियुक्त
काठमाण्डौ । मुक्तिनाथ क्यापिटलको सञ्चालकमा लिलानाथ ढकाल नियुक्त भएका छन् । वैैशाख २० बसेको सञ्चालक समितिको बैठकले ढकाललाई कम्पनीको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । मनास्लु ट्रेडिङ्गलाई स्थापित गरी हाल प्रोपाईटरको रुपमा काम गर्नुका साथै उनीसँग अन्य विभिन्न संस्थाको उच्च व्यवस्थापन पदमा काम गरेको अनुभव छ । उनले हाथवे फाइनान्स कम्पनी (हालको ग्लोबल आइएमई बैंक...