मंगलवार, आश्विन १३,२०८३ 08:47:58
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:47:58
Bizshala
Global IME Bank Limited

मुक्तिनाथ क्यापिटलको सञ्चालकमा लिलानाथ ढकाल नियुक्त

Bizshala
मुक्तिनाथ क्यापिटलको सञ्चालकमा लिलानाथ ढकाल नियुक्त
New Office

काठमाण्डौ । मुक्तिनाथ क्यापिटलको सञ्चालकमा लिलानाथ ढकाल नियुक्त भएका छन् । वैैशाख २० बसेको सञ्चालक समितिको बैठकले ढकाललाई कम्पनीको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

मनास्लु ट्रेडिङ्गलाई स्थापित गरी हाल प्रोपाईटरको रुपमा काम गर्नुका साथै उनीसँग अन्य विभिन्न संस्थाको उच्च व्यवस्थापन पदमा काम गरेको अनुभव छ । उनले हाथवे फाइनान्स कम्पनी (हालको ग्लोबल आइएमई बैंक )मा विसं २०७४ देखि २०७६ सम्म सञ्चालक पदमा र अन्य विभिन्न संस्थामा पनि व्यवस्थापकिय भूमिकामा निर्वाह गरेका छन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

ढकालले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र तथा अर्थशास्त्रमा स्नातक पनि गरेका छन् ।

आफ्नो बृहतकार्य अनुभव र दक्ष व्यवस्थापकिय क्षमताका कारण बोर्डका नवनियुक्त सञ्ंचालक लिलानाथ ढकालले आगामी दिनमा मुक्तिनाथ क्यापिटलले प्रदान गर्ने सेवाको विस्तार र अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.