‘मुक्तिनाथ म्युचुअल फण्ड २’को इकाई खरिदका लागि आवेदन दिन म्याद थप
काठमाण्डौ । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘मुक्तिनाथ म्युचुअल फण्ड २’को इकाई खरिदका लागि आवेदन दिने म्याद लम्बाइएको छ । मुक्तिनाथ विकास बैंक कोष प्रवद्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन गत असोज १ गतेदेखि खुला गरिएको छ । उक्त योजनाको इकाई खरिदका लागि असोज ६ गतेसम्म अआवेदन दिन सकिने व्यवस्था गरिएको...

