सोमबार, असार २,२०८२ 07:22:38
  • सोमबार, असार २,२०८२ 07:22:38
Global IME Bank Limited

मुक्तिनाथ क्यापिटलद्वारा हितग्राही खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह

Hyundai Nepal
मुक्तिनाथ क्यापिटलद्वारा हितग्राही खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह
Nabil Bank Limited

काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले हितग्राही खाताको वार्षिक नविकरण शुल्क बुझाउन हितग्राही खातावालाहरु आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै मुक्तिनाथ क्यापिटल,मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकका शाखा कार्यालयहरु मार्फत हितग्राही खाता खोली आफ्नो धितोपत्र कारोबार गर्दै आईरहेका हितग्राही खातावालाहरुलाई यस्तो आग्रह गरेको हो ।  

खातावालाहरुले प्रत्येक आर्थिक वर्षको रु.१०० का दरले वार्षिक नविकरण शुल्क बुझाउनु पर्नेछ । यस्तो शुल्क असार मसान्तभित्र मुक्तिनाथ क्यापिटल वा मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकमध्ये आफूलाई  पायक पर्ने नजिकको शाखा कार्यालयहरुमा बुझाउन सकिनेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मेरोसेयर प्रयोगकर्ताहरुले भने मेरोसेयर लग–इन गरी विभिन्न विद्युतीय भुक्तानीका माध्यमबाट भुक्तानी गर्न सक्नेछन् ।  

यसका साथै १ हजार ९९९ रुपैयाँ भुक्तानी गरी क्यापिटलबाट सञ्चालित आजीवन डिम्याट र मेरोसेयर योजनाको सुविधा लिई वार्षिक नविकरण गर्ने झन्झटबाट मुक्त हुन सकिने क्यापिटलले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.