ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर ढल्यो, खोला समेत थुनियो
काठमाण्डौ । अविरल वर्षाका कारण ललितपुरको धापाखेलमा पहिरो जाँदा साढे दुईतले घर पूर्ण रूपमा ढलेको छ ।सोमबार बिहान करिब ६ः३५ बजे ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित सोबितकुमार थापाको घर पहिरोका कारण ढलेर खोलामा पुगेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।परिसरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार पहिरोले घर ढल्दा खोला समेत थुनिएको छ । उक्त क्षेत्रमा आइतबारदेखि नै...

