पैदलयात्रीको सुरक्षा बढाउन ‘स्मार्ट सेफ्टी ब्यारिकेट’ सञ्चालनमा
काठमाण्डौ । पैदलयात्रीको सुरक्षा बढाउने उद्देश्यले ललितपुर महानगरपालिकाले जावलाखेलमा ‘स्मार्ट सेफ्टी ब्यारिकेट’ सञ्चालनमा ल्याएको छ।महानगरपालिकाका अनुसार नेपालमै पहिलोपटक प्रयोगात्मक रूपमा जडान गरिएको यो प्रणालीले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनसँगै सडक दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।ललितपुर महानगरपालिका नगर प्रहरी बलका...

