महालक्ष्मी विकास बैंकको नयाँ वर्ष लक्षित १०.९९% मै कर्जा योजनाहरु
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले नयाँवर्ष २०८१ लाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मा आकर्षक ब्याजदर रहने गरी नयाँ योजनाहरु ल्याएको छ । यी योजना अन्तर्गत महालक्ष्मी घर कर्जा र महा लक्ष्मी व्यवसायिक कर्जा मात्र १०.९९ प्रतिशत तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मात्र ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा...