लुयानको एस९० मोडेलको नयाँ ईभी स्कुटर सार्वजनिक, मोबाइलबाटै अन/अफ गर्न सकिने
काठमाण्डौ । लुयान नेपालले नयाँ विद्युतीय स्कुटर लुयानएस ९० हालै नेपालमा सार्वजनिक गरेको छ ।निक्कै बोल्ड र अत्याधुनिक फिचरले सुसज्जित एस ९० मा २ हजार ५०० वाटको पिकपावर भएको लिक्विड कुल्ड मोटर दिइएको छ । अन्य हब मोटरको तुलनामा लिक्विड कुल्ड मोटरको तान्ने क्षमता तथा लाइफ स्पान बढी हुने कम्पनीले जनाएको छ ।२ हजार ५२० वाट आवर क्षमताको ब्याट्री भएकाले यसले एकपटकको फुलचार्जमा...