भोटेकोशी बाढीपीडितका लागि एमपीआईएको ३१ लाख सहयोग
काठमाण्डौ । मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए)ले रसुवाको भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।एसोसिएसनले आफ्ना सदस्य संस्थाहरूबाट उक्त रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सरकारलाई हस्तान्तरण गरेको हो।एमपीआईएका अध्यक्ष दीपक कुमार मल्होत्रा, उपाध्यक्ष...

