कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि प्रधानमन्त्रीलाई मुक्तिनाथ कृषि कम्पनीको १० बुँदे सुझाव
काठमाण्डौ। मुक्तिनाथ कृषि कम्पनीले प्रधानमन्त्री केपी शर्मा वलीलाई १० बुँदे सुझाव पेस गरेको छ। कम्पनीको देशभरको उपस्थिती, समग्र कृषि क्षेत्रको अध्ययन तथा अनुसन्धान र हालसम्मको कार्य अनुभवको आधारमा, कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि कम्पनीले उक्त सुझाव पेस गरेको हो। देशको कुल ग्राहस्थ उत्पादनको करीब एक चौथाई हिस्सा ओगटेको, ६० प्रतिशत भन्दा बढी जनताहरूको...