मुख्य निर्वाचन आयुक्तलाई ‘ककरोच जनता पार्टी’ को ४८ घण्टे अल्टिमेटम, राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने
काठमाण्डौ । भारतमा सक्रिय युवा दबाब समूह ‘ककरोच जनता पार्टी’ (CJP) ले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई ४८ घण्टाभित्र पदबाट राजीनामा दिन अल्टिमेटम दिएको छ।बिहीबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा CJP संस्थापक अभिजीत दीपकेले तोकिएको समयभित्र कुमारले राजीनामा नदिए देशव्यापी आन्दोलन सुरु गर्ने चेतावनी दिएका हुन्। समूहले विशेष गहन मतदाता सूची पुनरावलोकन (SIR) स्थगित...

