सुदूरपश्चिमको बजेट सिलिङ घट्यो, कार्यक्रम संशोधनमै अन्योल
काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको बजेट ल्याउन ढिलाइ भइरहेका बेला विषयगत मन्त्रालयहरूलाई दिइएको बजेट सिलिङ घटाइएको छ। सिलिङ कटौतीसँगै अघिल्लो सरकारले बजेट प्रणालीमा समावेश गरेका कार्यक्रम कसरी संशोधन गर्ने भन्ने विषयमा थप अन्योल देखिएको छ।मुख्यमन्त्री खगराज भट्टले पदभार सम्हालेपछि फास्ट ट्रयाकमार्फत भदौ मसान्तभित्र बजेट ल्याउने घोषणा गरेका थिए।...

