नयाँ छलाङ मार्न शक्ति सञ्चय गर्दै नेप्से, यस्ता छन् २५०० माथि पुग्ने प्राविधिक आधार
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । यो साता सबै कारोबार दिनमा बजार राताम्मे भयो । अघिल्लो साता २१५५.८२ अंकमा बन्द भएको बजार यो साता २०८४.०९ अंकमा बन्द भयो । यस हिसाबले यो साता ७१.७९ अंकले नेप्से घट्यो । अघिल्लो साता भने बजार ६६.८३ अंकले बढेको थियो । यो साता दोस्रो बजारमा २६ अर्ब कारोबार भयो । यस्तो कारोबार अघिल्लो साता ३१.४२ अर्ब थियो । यस हिसाबले यो...