Bizshala
  • बुधबार, जेष्ठ २०,२०८३ 06:20:50
मधेशमा मन्त्रालय संख्या घटाउने तयारी, अध्ययनका लागि तीन सदस्यीय कार्यदल गठन
NEWS

मधेशमा मन्त्रालय संख्या घटाउने तयारी, अध्ययनका लागि तीन सदस्यीय कार्यदल गठन

काठमाण्डौ। मधेश प्रदेश सरकारले मन्त्रालयहरूको संख्या घटाउने तयारीस्वरूप तीन सदस्यीय कार्यदल गठन गरेको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री युवराज भट्टराईको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो।कार्यदलमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सचिव पार्वती शर्मा र ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव होमनाथ पौडेल सदस्य रहेका...

मधेश प्रदेश सचिव सहित तीन जना विरुद्ध भ्रष्टचार मुद्धा दर्ता
NEWS

मधेश प्रदेश सचिव सहित तीन जना विरुद्ध भ्रष्टचार मुद्धा दर्ता

काठमाण्डौ । मधेश प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको अभियोगमा तत्कालीन सचिव, निर्देशकलगायतका विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, लेखा अधिकृत नविन दास र तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक...

मधेस प्रदेश सरकारले सार्वजनिक गर्यो ४३.८९ अर्बको बजेट
ECONOMY& POLITICS

मधेस प्रदेश सरकारले सार्वजनिक गर्यो ४३.८९ अर्बको बजेट

काठमाण्डौ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४३ अर्ब बढीको बजेट सार्वजनिक गरेको छ । मधेस प्रदेशसभामा प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले ४३ अर्ब ८९ करोड २१ लाख ७० हजारबरारको बजेट सार्वजनिक गरेका हुन् ।  बजेटमा चालुतर्फ १६ अर्ब ७ लाख १ हजार र पूँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार रुपैयाँ रहेको छ । जुन चालु आवको तुलनामा ०.५० प्रतिशतले कम हो । सार्वजनिक...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.