महालेखापरीक्षकको प्रतिवेदनले खोल्यो राज्य संयन्त्रको भयावह चित्र !
काठमाण्डौ । महालेखापरीक्षकको त्रिसट्ठिऔँ वार्षिक प्रतिवेदनले नेपालको सार्वजनिक वित्तीय प्रणाली, सरकारी खर्च व्यवस्थापन र प्रशासनिक उत्तरदायित्वमा गम्भीर कमजोरी रहेको चित्र सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार देशभरका सरकारी निकाय, स्थानीय तह, समिति तथा अन्य संस्थामा अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष...

