एउटै मुद्दामा दुई संसदीय समिति सक्रिय, बाल सुधार गृहबारे छुट्टाछुट्टै छलफल
काठमाण्डौ । प्रतिनिधिसभाअन्तर्गतका दुई फरक संसदीय समितिले बालगृह तथा बाल सुधार गृहको अवस्थाबारे छुट्टाछुट्टै छलफल अघि बढाएका छन्। एउटै प्रकृतिको विषयमा संसदीय समिताहरूबीच समन्वय नहुँदा काम दोहोरिने पुरानै प्रवृत्ति फेरि देखिएको हो।महिला तथा सामाजिक मामिला समितिले बुधबार ‘बालगृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह, वृद्धाश्रम तथा अन्य सामाजिक संस्थाहरूको...

