महालक्ष्मीको ‘महा सोमबार’ योजना: दराजमा किनमेल गर्दा एक हजार रुपैयाँसम्म छुट
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले दराजमार्फत अनलाइन किनमेल गर्ने ग्राहकलाई लक्षित गर्दै ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालन गर्ने भएको छ। योजनाअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी हरेक सोमबार सामान खरिद गर्दा ग्राहकले एक हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन्।बैंकका अनुसार डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले दराज नेपालबाट न्यूनतम १ हजार ९९९ रुपैयाँको...

