महेश प्रसाद दाहाल निफ्राको स्वतन्त्र सञ्चालक नियुक्त
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दाहाल नियुक्त भएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा बैैंकको नियमावली बमोजिम बैंक सञ्चालक समितिको १४९ औं बैठकको निर्णयले दाहाललाई सञ्चालक नियुक्त गरेको हो । उनलाई भदौ २८ गतेदेखि लागू हुनेगरी ४ वर्षे कार्यकालको लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको निफ्राले जनाएको...